विमस्टेक सदस्य राष्ट्रका सबै राष्ट्रप्रमुख काठमाडौंमा, राष्ट्रपति भण्डारीसँग सामूहिक भेट

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनका लागि नेपाल आउनुभएका छवटै मुलुकका विशिष्ट पाहुनाहरु राष्ट्रपति विद्यादेवी भण्डारीसँगको संयुक्त भेटवार्ताका लागि राष्ट्रपति भवन शीतल निवास प्रवेश गर्नुभएको छ । उहाँहरुलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले कार्यालयमा स्वागत गर्नुभयो । आजै शुरु हुने शिखर … Continue reading विमस्टेक सदस्य राष्ट्रका सबै राष्ट्रप्रमुख काठमाडौंमा, राष्ट्रपति भण्डारीसँग सामूहिक भेट